नायिका आशा भुषालसँगको रमाइलो कुराकानी (भिडियो)

सानै उमेरमा कलाकारितामा लागेकी नायिका आशा भुषाल विशेष गरी ठूलो पर्दाका चलचित्र, म्युजिक भिडियो र टेलिसिरियलहरुमा अभिनय गरेकी छिन् ।